बार्सिलोनाद्वारा सलाहको शीघ्र स्वास्थ्य लाभको कामना

बार्सा नेपाल । बार्सिलोनाले च्याम्पियन्स लिग प्रतिद्वन्दी क्लब लिभरपुलका स्टार मोहम्मद सलाहको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।

घाइते सलाहले आज राति १२:४५ हुनेे च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । बार्सिलोनाले लिभरपुलले सलाहले खेल गुमाउने भन्दै गरेको ट्वीटलाई ‘कोट’ गर्दै उनी प्रभावशाली खेलाडी भएकोले छिट्टै निको हुने कामना गरेको हो ।

उनीसँगै रोवर्टो फिर्मिन्हो तथा नाभि केइटाले पनि खेल गुमाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here