बार्सिलोना फुट्सललाई कोपा डेल रे उपाधि

बार्सा नेपाल । बार्सिलोनाो फुट्सल टिमले कोपा डेले रेको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाईनल खेलामा जिन पारिसो इन्टेरियोर एफएसलाई ५-३ गोलले पराजित गर्दै उपाधि आफ्नो पक्षमा दर्ता गरेको हो ।

बार्सिलोनाको लागि बोइस, मार्सिइनो तथा एडोल्फोले एक-एक गोल गरे भने फेरोक्सले दुई गोल गरेे ।

बार्सिलोनाको फुट्सल टिमले पछिल्लो आठ वर्षमा ६ वटा कोपा डेल रे उपाधि जितेको छ । बार्साले सन् २०११, २०१२, २०१३, २०१४, २०१८ तथा २०१९ मा उपाधि जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here