रोनाल्डोभन्दा मेसी धेरै अघि

बार्सा नेपाल । फुटबल स्टार लियोनल मेसीले बार्सिलोनाको लागि ६ सय गोल गरेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध दुई गोल गरेसँगै मेसीले गोलसंख्या ६ सय पुर्याएका हुन् ।

मेसी

  • वर्षः ३१
  • खेलः ६८१
  • गोलः ६००
  • ह्याट्रिकः ४७
  • प्रतिखेल गोलअनुपातः ०.८७८ प्रतिशत

रोनाल्डो

  • वर्षः ३४
  • खेलः ८०१
  • गोलः ६००
  • ह्याट्रिकः ४६
  • प्रतिखेल गोल अनुपातः ०.७४७

मेसीले ला लिगाका ४१७ गोल, च्याम्पियन्स लिगमा ११२ गोल, कोपा डेल रेमा ५० गोल, स्पेनिस सुपर कपमा १३ गोल, फिफा क्लब वल्र्डकपमा ५ गोल तथा युईएफए सुपरकपमा ३ गोल गरि उक्त गोल संख्या पुर्याएका हुन् ।

२ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here