बार्सा बीका स्ट्राइकर एबियल रुइज घाइते

बार्सा नेपाल । बार्सा बीका स्ट्राइक एबिएल रुइज घाइते भएका छन् । शुक्रबार अभ्यासको क्रममा हामस्ट्रिङले ग्रस्त बनेका उनको थप मेडिकल परिक्षण हुँदा ६ हप्ता आराम गर्नुपर्ने देखिएको छ ।

क्लबले जारी गरेको विज्ञप्ती अनुसार उनले ६ हप्ता आराम गर्नुपर्ने भएको हो भने आइतबार राति सम्पन्न बाडोलोनाविरुद्धको खेल पनि गुमाएका छन् । १८ वर्षी रुइजले अब जनावरीमा मात्रै खेल खेल्नेछन् ।

१० डिसेम्बर २०१८ मा प्रकाशित

> ला मासिया ग्राजुयट एलेना अब सिनियर टिममा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here