यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्रको उपनाम (जान्नैपर्ने कुरा)

बार्सा नेपाल । रसिया विश्वकप नजिकिँदै गर्दा ३२ वटै राष्ट्रका खेलाडीहरु (च्याम्पियन्स लिगको कारण केही बाहेक) अभ्यास खेलमा व्यस्त रहेका छन् । कतिपय देशहरुले रसिया जाने अन्ति २३ जना खेलाडीहरुको सूची पनि सार्वजनिक गरिसकेका छन् ।

नेपालमा पनि हरेक प्रायः हरेक देशका समर्थकहरु रहेका छन् । यहाँ हामीले ३२ वटै देशलाई के उपनामले चिनिन्छ भनेर जानकारी प्रस्तुत गरेका छौं ।

  • अर्जेन्टिनाः ला आल्बीसेलेस्टे (ह्वाइट एण्ड स्काई ब्लू)
  • अष्ट्रेलिया: सकरुस
  • बेल्जियमः लेस डेबल्स रुज्स् (रेड डेभिल्स)
  • ब्राजिलः स्लेसाओ (द सेलेक्सन)
  • कोस्टारिकाः भ्याट्रिनी (द ब्लाजर्स)
  • डेनमार्कः डनिस डाइनामाइट
  • इजिप्टः प्यरोह
  • इंग्ल्याडः द थ्रि लायोन्स
  • फ्रान्सः ले ब्युयस (द ब्लुज)
  • जर्मर्नीः डी मान्चाफ्टस् (द टिम)
  • आइसल्याण्डः स्ट्रकामिर ओकार (आवर बोइज)
  • इरानः साइरिन पार्स (द लायोन अफ पर्सिया)
  • जापानः सामुराई ब्लु
  • साउथ कोरियाः एशियन टाइगर्स)
  • मेक्सिकोः एल ट्रिकोलर
  • मोरक्कोः एट्लास लायोन्स
  • नाइजेरियाः द सुपर इगल्स
  • पनामाः मारिया रोजा (द रेड टाइड)
  • पेरुः लस इन्कास
  • पोल्याण्डः पोलिस्की ओर्ले (द पोलिस इगल्स)
  • पोर्चुगलः सेलेकाओ दास क्विनाज (टिम अफ द क्यासल्स)
  • रसियाः सोर्बोन्या (द टिम)
  • साउदी अरेबियाः अल सोगोर अल अख्दर (द ग्रिन फाल्कोन्स)
  • सनेगलः लेस लायोन्स दी ला टेरेङ्गा (द लायोन्स अफ टेरेङ्गा)
  • सर्वियाः ओर्लोभी (द इगल्स)
  • स्पेनः ला फ्यूरिया रोजा (द रेड फ्यूरी)
  • स्विडेनः ब्लोगिउल्ट (द ब्यु एण्ड एलोज)
  • स्विट्जरल्याण्डः रोसिक्रुसियानिजम (द रेड क्रुसेडर)
  • ट्यूनिसयाः लेस एग्लेस डी अर्थेज (द इगल्स अफ कार्थेज)
  • यूरुग्वेः चारुवम (द वारिअर ट्राइभ इन यूरुग्वे)

२८ मे २०१८ मा प्रकाशित

रोनाल्डोभन्दा मेसी पूर्ण खेलाडी हुन्ः जमर्नीका प्रशिक्षक लोउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here