सर्जियो बुस्क्वेट्स सर्वाधिक ट्याकल गर्ने बार्सिलोनाका खेलाडी

बार्सा नेपाल । सिजन २०१७–१८ मा बार्सिलोनाको खेलाडीमध्ये सबैभन्दा बढी ट्याकल सर्जियो बुस्क्वेट्सले गरेका छन् । स्पेनिस घरेलु लिग ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे तथा अन्य प्रतियोगिता गरी बुस्क्वेट्सले कूल १२७ ट्याकल गरेका हुन् ।

त्यस्तै, सर्जियो रोबर्टोले ९२ ट्याकल, जोर्डी अल्बाले ८७ ट्याकल, इभान राकेटिचले ७४ ट्याकल, स्यामुअल उम्टीटीले ७० ट्याकल, नेल्सन समेडोले ६६ ट्याकल, पाउलिन्होले ५३ ट्याकल गरे ।

त्यस्तै जेरार्ड पिकले ४९ ट्याकल, आन्द्रेज इनियष्टाले ४९ ट्याकल गरे भने लुकास डिनेले ३७ ट्याकल गरे ।

२६ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here