विश्वकप खेलाइने यी रंगशाला (फोटोमा)

बार्सा नेपाल । जुन १४ (जेठ ३१) बाट सुरु हुने फुटबलको महाकुम्भ मेला रसिया विश्वकपको लागि रंगशालाहरु तयार रहेका छन् ।

विश्वकपको उद्घाटन खेलमा २०१८ जुन १४ ९जेठ ३१० का दिन लजनिकी रंगशालामा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । पहिलो दिन उद्घाटन खेलमात्र हुनेछ । समूह चरणको अन्य खेल असार १ गतेबाट हुनेछन् ।

आठ समूहको विभाजन

समूह एः रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्ट

समूह बीः पोर्चुगल, स्पेन, मोरक्को, इरान

समूह सीः फ्रान्स, अष्ट्रेलिया, पेरु, डेनमार्क

समूह डीः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया

समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका, सर्बिया

समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया

समूह जीः इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया, पनामा

समूह एचः पोल्याण्ड, कोलम्बिया, सेनेगल, जापान

सेन्ट्रल रंगशालाcentral_Stadium_yekaterinburg_फिस्ट ओलम्पिक रंगशालाfisht_sochi_Stadiumकैलिनिङग्राड रंगशालाkaliningrad_Stadiumकजान एरिनाkazan_arenaलजनिकी रंगशालाluzhniki_Stadiumमोर्डोभिया एरिनाmordoviya_stadiumनिज्नी नोव्गोरोड रंगशालाnizhny_novogorod_stadium

ओक्रिटाई एरिना (स्पार्टक) otkritie_Spartak_Stadiumभोवोल्गोग्राड एरिनाvolgograd_stadiumक्रेस्टोस्की रंगशाला (सेन्ट पिटर्सबर्ग)st_peterburg_Stadiumकोसमोस एरिनाcosmos_arenaरोस्टोभ एरिनाrostov_stadium

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here