सन बेट्स भन्छ: रसिया विश्वकप ब्राजिल र जर्मनीले जित्ने सम्भावना बढी छ

एजेन्सी, जेठ ८ । रसिया विश्वकप नजिकिँदै जाँदा सहभागी देशहरुले २३ जनाको खेलाडी सूची सार्वजनिक गरिरहेको ।

अन्तिम २३ खेलाडी सूची हेरेर विश्वकपबारे बिभिन्न अनुमानहरु सार्वजनिक हुन थालेका छन् । सोही सूचीलाई आधार मानेर बेलायतको चर्चित ‘बेटिङ वेबसाइटले रसिया विश्वकपको उपाधि ब्राजि वा जर्मनीले जित्ने बताएको छ ।

‘द सन बेट्स’ले खेलाडीहरुको हालसम्मको स्थिति अनुसार ब्राजिल उपाधिको पहिलो दाबेदार देखिएको हो त्यस्तै डिफेन्डिङ च्याम्पियन जमर्नीलाई रसिया विश्वकपको दास्रो बलियो टोलीमा राखेको छ भने स्पेनलाई तेस्रो दाबेदारको रुपमा सन बेट्सले राखेको छ । त्यस्तै फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र अर्जेन्टिनाको सम्भावना भने तुलनात्मक रुपमा कमजोर रहेको उक्त साइटले जनाएको छ ।

पूर्ण समाचारको लागि यहाँ क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here