फर्केर हेर्दा सिजन २०१७–१८ को ला लिगा (हाइलाइट्स)

बार्सा नेपाल । सिजन २०१७–१८ को बार्सिलोनालाई प्रशिक्षक अर्नेष्टो भालभर्डेले सम्हाले । भालभर्डेले सम्हालेको बार्सिलोनाले लिग उपाधि सहजै जित्यो भन्दा फरक नपर्ला । लिगमा कूल ३८ खेल सकिँदा बार्सिलोनाले २८ खेलमा जित, ९ खेलमा बराबरी तथा १ खेलमा मात्रै हार व्यहोरेर कूल ९३ अंक जोड्न सफल रह्यो । यो अंक दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा १४ अंकले बढी तथा तेस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा १७ अंकले बढी हो ।

यहाँ हामीले बार्सिलोनाको कूल ३८ खेलकै ला लिगाको नतिजाको बारेमा हाइलाइट्स तयार गरेका छौं ।

म्याच डेः १
बार्सिलोना २–० रियल बेटिस

म्याच डेः २
आलाभेस ०–२ बार्सिलोना

म्याच डेः ३
बार्सिलोना ५–० इस्प्यानियोल

म्याच डेः ४
गेटाफे १–२ बार्सिलोना

म्याच डेः ५
बार्सिलोना ६–१ एइबार

म्याच डेः ६
जिरोना ०–३ बार्सिलोना

म्याच डेः ७
बार्सिलोना ३–० लास पाल्माज

म्याच डेः ८
एथ्लेटिको मड्रिड १–१ बार्सिलोना

म्याच डेः ९
बार्सिलोना २–० मालागा

म्याच डेः १०
एथ्लेटिक बिल्बाओ ०–२ बार्सिलोना

म्याच डेः ११
बार्सिलोना २–१ सेभिया

म्याच डेः १२
लेगानेस ०–३ बार्सिलोना

म्याच डेः १३
भ्यालेन्सिया १–१ बार्सिलोना

म्याच डेः १४
बार्सिलोना २–२ सेल्टा भिगो

म्याच डेः १५
भिलारियल ०–२ बार्सिलोना

म्याच डेः १६
बार्सिलोना ४–० डिर्पोटिभो

म्याच डेः १७
रियल मड्रिड ०–३ बार्सिलोना

म्याच डेः १८
बार्सिलोना ३–० लेभान्टे

म्याच डेः १९
रियल सोसिडाड २–४ बार्सिलोना

म्याच डेः २०
रियल बेटिस ०–५ बार्सिलोना

म्याच डेः २१
बार्सिलोना २–१ आलाभेज

म्याच डेः २२
इस्प्यानियोल १–१ बार्सिलोना

म्याच डेः २३
बार्सिलोना ०–० गेटाफे

म्याच डेः २४
एइबार ०–२ बार्सिलोना

म्याच डेः २५
बार्सिलोना ६–१ जिरोना

म्याच डेः २६
लास पाल्माज १–१ बार्सिलोना

म्याच डेः२७
बार्सिलोना १–० एथ्लेटिको मड्रिड

म्याच डेः २८
मालागा ०–२ बार्सिलोना

म्याच डेः २९
बार्सिलोना २–० एथ्लेटिक बिल्बाओ

म्याच डेः ३०
सेभिया २–२ बार्सिलोना

म्याच डेः ३१
बार्सिलोना ३–१ लेगानेस

म्याच डेः ३२
बार्सिलोना २–१ भ्यालेन्सिया

म्याच डेः ३३
सेल्टाभिगो २–२ बार्सिलोना

म्याच डेः ३४
डिर्पोटिभो २–४ बार्सिलोना

म्याच डेः ३५
बार्सिलोना २–२ रियल मड्रि

म्याच डेः ३६
बार्सिलोना ५–१ भिलारियल

म्याच डेः ३७
लेभान्टे ५–४ बार्सिलोना

म्याच डेः ३८
बार्सिलोना १–० रियल सोसिडाडा

२२ मे २०१८ मा प्रकाशित

मेसी यूरोपको उच्च गोलकर्ता मात्रै होइनन्, एउटा पूर्ण खेलाडी

मेसीको पोल्टामा पाँचौं पटक यूरोपियन गोल्डेनबुट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here