यी हुन् विश्वकपमा अर्जेन्टिनाको जर्सीमा उत्रने २३ खेलाडी

बार्सा नेपाल । आगामी विश्वकपको लागि अर्जेन्टिनाले २३ जना खेलाडीको सूची सार्वजनिक गरेको छ । खेलाडी सूचीमा बार्सिलोनाका लियोनल मेसी तथा पूर्व खेलाडी जाभियर मास्चेरानो पनि परेका छन् ।

प्रशिक्षक जोर्ग साम्पावलीले सार्वजनिक गरेको अन्तिम २३ को सूची

गोलकिपरः

सर्जियो रोमेरे (म्यान्चेस्टर युनाइटेड)
विली काबालेरो (चेल्सी)
फ्रान्को अर्मानी (रिभर प्लेट)

डिफेन्डरः

क्रिस्टियन अन्सल्डी (टोरिनो)
गाब्रियल मर्काडो (सेभिया)
फेडिरिको फाजियो (रोमा)
मार्कोस रोजो (म्यान्चेस्टर युनाइटेड)
निकोलास तग्लियाफिको (आइएक्स)
निकोलास ओटामेन्डी (म्यान्चेस्टर सिटी)
मार्कोस अक्युना (स्र्पोटिङ्ग)

मिडफिल्डरः

जाभियर मास्चेरानो (हेवेइ फच्र्यून)
म्याक्सिमिलियानो मेजा (इन्डिपेन्डेन्ट)
एंगेल डी मारिया (पीएसजी)
म्यानुअल लान्जिनी (वेष्ट ह्याम)
जियोभानी सेल्सो (पीएसजी)
एभर बनेगा (सेभिया)
लुकास बिग्लिया (एसी मिलान)
इडुआर्डो साल्भियो (बेन्फिका)
क्रिस्टियन पाभोन (बोका जुनियर्स)

फरवार्डः

पाउलो डिबाला (युभेन्टस्)
लियोनल मेसी (बार्सिलोना)
गोन्जालो हिगुइन (युभेन्टस्)
सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी)

२२ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि स्पेनको खेलाडी सूचीमा को-को परे ? को परेनन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here