विश्वकपको लागि स्पेनको स्क्वाडमा १७ जना ला लिगा खेल्ने खेलाडी

बार्सा नेपाल । विश्वकपको लागि स्पेनले सार्वजनिक गरेको २३ जना खेलाडीको सूचीमध्ये १७ जना ला लिगा खेल्ने खेलाडी परेका छन् । प्रशिक्ष जुलेन लोपेतेगुइले राष्ट्रिय टिमको टोलीमा घरेलु लिग ला लिगा खेल्ने खेलाडी चयन गरेका हुन् ।
ला लिगा खेल्ने खेलाडीहरुमा

डिफेन्डर

जेरार्ड पिके (बार्सिलोना)
सर्जियो रामोस (रियल मड्रिड)
नाचो (रियल मड्रिड)
अल्भारो ओडिरियोजोला (रियल सोसिडाड)
जोर्डी अल्बा (बार्सिलोना)
ड्यानी कार्भाहाल (रियल मड्रिड)

मिडफिल्डर

सर्जियो बुस्क्वेट् (बार्सिलोना)
मार्को एसेन्सियो (रियल मड्रिड)
आन्द्रेज इनियष्टा (बार्सिलोना)
इस्को (रियल मड्रिड)
साउल एन्गुइज (एथ्लेटिको मड्रिड)
कोके (एथ्लेटिको मड्रिड)

फरवार्ड

आएगो आसपार (सेल्टा भिगो)
रोड्रिगो (भ्यालेन्सिया)
डिइगो कोस्टा (एथ्लेटिको मड्रिड) तथा
लुकास भास्क्वेज (रियल मड्रिड) का खेलाडीहरुले रसिया विश्वकपको लागि स्थान पक्का गरेका हुन् ।

२२ मे २०१८ मा प्रकाशित

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here