विश्वकपको लागि बेल्जियमको टोलीमा भर्माइलिन सहित २३ जनाको टुंगो लाग्यो

बार्सा नेपाल । बेल्जियमले जुन १४ बाट सुरु हुने रसिया विश्वकपको लागि २३ सदस्यिय खेलाडी छनोट गरेको छ । जसमा बार्सिलोनाका सेन्टरब्याक थोमास भर्माइलिन पनि परेका छन् ।

खेलाडी सूची

गोलकिपरः

थाइबाउट कोर्टोउवा, सिमोन मिङ्नोलेट, माट्ज सेल्स, कोयन कास्टिल्स

डिफेन्डरः

टोबी एल्डरवियल्र्ड, ड्याडरिक बोयन्टा, लिन्डर डेनडोन्कर, लोउरेन्ट सिमान, क्रिस्टियन काबासेले, भिन्सेन्ट कोम्पनी, जोर्डन लुकाकु, थोमास मुइनिर, थोमास भर्माइलिन, जान भर्टोगेन

मिडफिल्डरः

यानिस कारास्को, केभिन डी ब्रुयना, नासिर केहिल, मोउसा डेम्बेले, मारुयान फेलानी, इडेन हाजार्ड, थोर्गान हाजार्ड, आडनान जानुजा, ड्राइज मेर्टिन्स, युअरी टिलिमन्स, एक्सेल विट्सेल

फरवार्डः

मिची बात्सुइ, क्रिस्टियन बेनटेके, रोमेलु लुकाकु ।

२१ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि स्पेनको खेलाडी सूचीमा को-को परे ? को परेनन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here