बुफोन युभेन्टसबाट बिदा भए, अाज इनियष्टाकाे पालाे

बार्सा नेपाल । जियानलुइजी बुफोनले इटालियन क्लब युभेन्टसबाट बिदा लिएका छन् । शनिबार राति हेलास भेरोनाबिरुद्धको खेल नै उनको लागि अन्तिम बन्यो ।

बुफोन स्न २००१ देखि निरन्तर रुपमा युभेन्टसबाट खेलिरहेका छन् । उनी पनि आन्द्रेज इनियष्टाजस्तै विरोधी नभएका सर्वाधिक रुचाइएकामध्येका एक खेलाडी हुन् । उनले युभेन्टसको जर्सीमा ५०० भन्दा बढी खेल खेलिसकेका छन् । साथै इटालीको राष्ट्रिय टिमका खेलाडी समेत हुन् ।

त्यस्तै बार्सिलोनाका खेलाडी आन्द्रेज इनियष्टाले पनि आजै क्लब छोड्दैछन् । रियल सोसिडाडबिरुद्धको खेल नै उनको लागि अन्तिम बन्नेछ ।

२० मे २०१८ मा प्रकाशित

MATCH DAY: सिजनको अन्तिम खेल, बार्सिलोना बिरुद्ध रियल सोसिडाड

इनियष्टाको बिदाई, फुटबलका हस्तीहरुले सम्मानस्वरुप यस्तो भिडियो सन्देश पठाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here