गोमेज र सेमेडो विश्वकपको खेलाडी सूचीबाट फालिए

बार्सा नेपाल । जुन १४ तारिखबाट सुरु हुने रुस विश्वकप २०१८ का लागि पोर्चुगलले आफ्नो २३ सदस्यि खेलाडी सूची सार्वजनिक गरेको छ । जसमा बार्सिलोनाका दुई खेलाडीहरु समावेश छैनन् । यसअघि प्रकाशित प्रारम्भिक सूचीमा उनीहरु अटाएका थिए तर, २३ खेलाडीको अन्तिम सूची निकाल्दा उनीहरु फलिएका हुन् ।

पोर्चुगलको २३ सदस्यिय खेलाडी सूची

१८ मे २०१८ मा प्रकाशित

बार्साका खेलाडी डेम्बेले र उम्टीटी फ्रान्सको अन्तिम २३ मा अटाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here