विश्वकपको युरुग्वेको खेलाडी सूचीमा स्वारेज सहित २६ जना

बार्सा नेपाल । युरुग्वे पनि आगामी विश्वकपको लागि २६ जना खेलाडीहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा बार्सिलोनाका खेलाडी लुईस स्वारेज परेका छन् ।

उनीसँगै टिममा परेका खेलाडीहरु

गोलरक्षकः

फर्नानण्डो मुसलेरा (गालाटसारे), मार्टिन सिल्भा (भास्को डा गामा), मार्टिन क्याम्पाना (इनडिपेनडेन्टी)

डिफेन्डरः

डियोगो गोडिन (एट्लेटिको मड्रिड), सेबास्टियन कोयट (स्पोर्टिङ सिपी), होस मारिया गिमेनेज (एट्लेटिको मड्रिड), माक्सीमिलाइनो पियरा (एफसी पोर्टो), गास्टोन सिल्भा (इनडिपेनडेन्टी), मार्टिन कासेरेस (लाजियो), गुइललेरमो भरेला (पेनारोल)

मिडफिल्डरः

नाहितान नान्देज (बोका जुनियर्स), लुकास टोरिया (सामडोरिया), माटियास भेसिनो (इन्टर मिलान), फेडरिको भाल्डरभड (रियल मड्रिड), रोद्रिगो बेन्टाकुर (युभेन्ट्स), कार्लोस सान्चेज (मोन्टेरे), जियोर्जियान डि आरासकाइटा (क्रुजेरियो), डियगो लाक्सल्ट (जिनोआ), क्रिस्टियन रोद्रिगेज (पेनारोल), जोनाथन उरेटाभिस्काया (मोन्टेरे), निकोलस लोडिरो (सिटल साउण्डर्र्स), गास्टन रामिरेज (सामडोरिया) ।

अग्रपंक्तिः

क्रिस्टियन स्टुआनी (जिरोना), माक्सीमिलाओ गोमेज (सेल्टा भिगो), इडिसन काभानी (पिएसजी), लुइज स्वारेज (बार्सिलोना) ।

१७ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि पोर्चुगलको प्रारम्भिक टोलीमा गोमेज र सेमेडो पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here