विश्वकपको लागि पोर्चुगलको प्रारम्भिक टोलीमा गोमेज र सेमेडो पनि

बार्सा नेपाल । जुन १४ तारिखबाट सुरु हुने रुस विश्वकप २०१८ का लागि पोर्चुगलले आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्टोसले बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका खेलाडीद्वाय आन्द्रे गोमेज र डिफेन्डर नेल्सन सेमेडोलाई पनि प्रारम्भिक टोलीमा स्थान दिएका छन् ।

अन्य खेलाडीहरु

गोलकिपरः एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसियो

डिफेन्डरः एन्टुनेस, ब्रुनो एल्भेस, सेड्रिक, जाओ क्यान्सेलो, जोसे फोन्टे, लुइस नेटो, मारियो रुइ, नेल्सन सेमेडो, पेपे, राफायल गुरेरो, रिकार्डो, रोलान्डो, रुबेन डियास

मिडफिल्डरः एड्रियन सिल्भा, आन्द्रे गोमेज, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जाओ मारियो, जाओ मोउटिन्हो, म्यानुयल फर्नान्डेस, रोनी लोपेस, रुबेन नेभेस, सर्जियो ओलिभियरा, विलियम

फरवार्डः आन्द्रे सिल्भा, क्रिस्टियानो रोनाल्डो, एडर, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, पौलिन्हो, रिकार्डो क्वारिस्मा ।

१७ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि अर्जेन्टिना र ब्राजिलद्वारा प्रारम्भीक खेलाडी घोषणा (सूची सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here