विश्वकपको लागि अर्जेन्टिना र ब्राजिलद्वारा प्रारम्भीक खेलाडी घोषणा (सूची सहित)

बार्सा नेपाल । जुन १४ वटा सुरु हुने रसिया विश्वकपको लागि अर्जेन्टिना र ब्राजिलले आफ्नो प्रारम्भीक खेलाडी टोलीको घोषणा गरेको छ ।

अर्जेन्टिना

  • प्रशिक्षकः जोर्गे स्याम्पोली
  • गोलकिपरः सर्जियो रोमेरो, विली क्याबालेरो, नाह्वेल गुजमान, फ्रान्को अर्मानी
  • डिफेन्डरः जेवियर मास्चेरानो, फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, जर्मन पेजेया, इडुवार्डो साल्भियो, मार्कोस रोजो, रामिरो मोरी, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी
  • मिडफिल्डरः एवर बनेगा, लुकास बिग्लिआ, लियोनार्दो पारेदेस, एंगेल डी मारिया म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन, रोद्रिगो बाटाग्लिया, पाब्लो पेरेज
  • फरवार्डः लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुईन, माउरो ईकार्डी, डिएगो पेरोटी, लाउतारो मार्टिनेज।

(१२ खेलाडी छाँटिने)

ब्राजिल

  • गोलकिपरः एलिसन, एडेरसन, क्यासियो
  • डिफेन्डरः मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल
  • मिडफिल्डरः कासेमिरो, फर्नान्डिन्हो, पाउलिन्हो, रेनाटो अगस्तो, विलियन, फ्रेड, फिलिप कोटिन्हो
  • फरवार्डः ग्याब्रियल जिसस, रोबटो फर्मिनो, डगलस कोस्टा, टाईसन, नेयमार

यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ।

१५ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here