डिफेन्डिङ च्याम्पियन जमर्नीद्वारा विश्वकपको लागि खेलाडी छनोट

बार्सा नेपाल । डिफेन्डिङ च्याम्पियन जर्मनीले आगामी विश्वकपको लागि प्रारम्भिक खेलाडी छनोट गरेको छ । जुन १४ बाट रसियामा सुरु हुन लागेको विश्वकपको लागि जमर्नीले २७ सदस्यिय खेलाडी छनोट गरेको हो । जसमा बार्सिलोनाका मुख्य गोलकिपर मार्क आन्द्रे टेर स्टेगन पनि परेका छन् । सम्भवत उनले नै विश्वकपको लागि जमर्नीको पोस्ट सम्हाल्नेछन् । मुख्य गोलकिपर म्याुनअल नोयर लामो समय चोटको कारण मैदान बाहिर रहेको कारणले गर्दा टेर स्टेगन छनोटमा पर्ने अनुमान गरिएको हो ।

गोल किपर

  • बन्र्ड लिनो
  • म्यानुअल नोयर
  • मार्क आन्द्रे टेर स्टेगन
  • केभिन ट्रर्याप

डिफेन्डर

  • जोर्यर्मी बोटेङ्ग
  • माथिस जिन्टर
  • जोनास हेक्टोर
  • म्याट्स ह्युमेल्स
  • जेस्वा केमिची
  • मार्भिन प्लेटिनहार्ट
  • एन्टोनियो रोड्रिगर
  • निकालस सुले
  • जोनाथन था

मिडफिल्डर तथा फरवार्ड

  • जुलियन ब्रान्ड
  • जुलियन ड्रक्सलर
  • मारियो गोमेज
  • लियोन गोरेट्का
  • आल्के गुन्डोगन
  • सामी कडिरा
  • टोनी क्रुस
  • थोमास मुलर
  • मेसुट ओजिल
  • निल्स पिटर्सन
  • मार्को रोयस
  • सेबास्टियन रुडी
  • लोरे साने
  • टिमो वार्नेर

जमनीको टिममा चर्चित तथा प्रभावकारी खेलाडीहरु रहेका छन् ।

१५ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि अर्जेन्टिना र ब्राजिलद्वारा प्रारम्भीक खेलाडी घोषणा (सूची सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here