NEXT MATCH: मामेलोडी बिरुद्ध बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले अबको खेल साउथ अफ्रिकन क्लब मामेलोडी सनडाउन्ससँग खेल्दैछ । सिजनको अन्त्य हुनै लाग्दा बार्सिलोनाले उक्त क्लबसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

खेल मे १६ मा हुने खेल साउथ अफ्रिकाकै जोन्सबर्गस्थित एफएनबी रंगशालामा हुन लागेको हो ।

मामेलोडी सन् १९७० मा स्थापना भएको क्लब हो । क्लबले साउथ अफ्रिकन प्रिमियर डिभिजन लिग खेलिरहेको छ ।

त्यसपछि बार्सिलोनाले ला लिगाको अन्तिम खेल घरेलु मैदानमा खेल्नेछ । बार्साले लिगको अन्तिम खेल रियल सोसिडाडसँग खेल्न लागेको हो ।

१४ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here