ला लिगामा बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो ? (तुलना)

बार्सा नेपाल । ला लिगाको ४ खेल बाँकी छँदा बार्सिलोनाले ला लिगा उपाधि सुरक्षित गरिसकेको छ । ३४ सकिँदा हालसम्म २६ खेलमा जित तथा ८ खेलमा बराबरी गरी अपराजित रहेको छ । बार्सिलोनाले जारी सिजनमा ला लिगका अन्य क्लबबिरुद्ध ४१५ सट प्रहार गरी ८७ गोल गरेको छ ।

यहाँ हामीले बार्सिलोनाका खेलाडीहरुले जारी सिजनमा जम्मा खेलेको अवधि, गोल, सट तथा एसिस्टको बारेमा जानकारी प्रदान गरेका छौं ।

३ मे २०१८ मा प्रकाशित

जारी सिजनकाे ला लिगामा मेसी यी १० कुरामा अगाडि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here