डेपोसँगको ह्याट्रिकसँगै मेसीको गोलसंख्या १०००

बार्सा नेपाल । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो करिअरमा १ हजार गोल गरेका छन् । ला लिगाको ३४ औं खेलमा डेर्पोटिभोबिरुद्ध ह्याट्रिक गरेसँगै उनको करिअरको गोलसंख्या १ हजार पुगेको हो । यी गोलहरु मेसीले ७ वर्षको उमेरदेखि गरेका गोलहरु हुन् । तर यसमा च्यारिटीका खेलहरु भने जोडिएको छैन ।

मेसीले गरेका गोलहरु

न्यूवेल्स ओल्ड ब्वाईजबाट २३४ गोल
बार्सिलोना युथ टिम १०५ गोल
बार्सिलोना सिनियर टिम ५५० गोल
बार्सिलोनाको मैत्रिपूर्ण खेल ३४ गोल
अर्जेन्टिना युथ टिम १६ गोल
अर्जेन्टिना राष्ट्रिय टिम ६१ गोल गरी उनले कूल १ हजार गोल गरेका हुन् । मेसीले बार्सिलोनाको लागि ३२ वटा उपाधि जितेका छन् ।

१ मे २०१८ मा प्रकाशित

यसरी ७ वर्षपछि मेसीले ट्रेडमार्कको लडाइँ जिते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here