दुई उपाधि जितेको खुसियालीमा बार्साद्वारा सहर परिक्रमा (१४ फोटोमा)

बार्सा नेपाल । दुई महत्वपूर्ण घरेलु उपाधि जितेको खुसियालीमा बार्सिलोनाले सहर परिक्रमा गरेको छ । सेभियालाई कोपा डेल रेको फाइनलमा ५–० गोलले र घरेलु लिग गा लिगाको ५ खेल बाँकी छँदा नै उपाधि जितेको खुयिालीमा क्लबले सहर परिक्रमाको आयोजना घरेको हो । बार्सिलोनास्थित वल्र्ड ट्रेड सेन्टरबाट सुरु भएको सहर परिक्रमा कार्यक्रम ९० मिनेटसम्म चलेको थियो ।

खेलाडी तथा पदाधिकारीहरु रहेको सहर परिक्रमा कार्यक्रममा हजारौं समर्थकहरुको सहभागिता रहेको थियो । यहाँ हामीले केही फोटोहरु राखेका छौं ।







 








१ मे २०१८ मा प्रकाशित

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here