जारी सिजनको ला लिगा विजेता बार्सिलोनालाई क–कसको बधाई ?

बार्सिलोनाले जारी सिजनको ला लिगा उपाधि सुरक्षित गरेपछि फुटबल क्लब बार्सिलोनालाई बधाईको ओहिरो लागेको छ ।

डिर्पोटिभोलाई ४–२ गोलले पराजित गरेर यस सिजन कुनै पनि खेलमा हार नब्यहोरिकन उपाधि जित्दा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ११ अंकको दूरी कायम गर्यो । यहाँ हामीले पछिल्लो १० सिजनमा ७ वटा ला लिगा उपाधि जित्ने बार्सिलोनालाई क–कसले बधाई दिए भनेर जानकारी प्रस्तुत गरेका छौं ।

मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले ४ खेल बाँकी छँदा नै जित्यो ला लिगा उपाधि

३० अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: प्रतिष्ठाको लडाइँ ‘एल क्लासिको’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here