ला लिगा र कोपा डेल रे जितेको बार्सिलोनाको सहर परिक्रमा सुरु (लाईभ भिडियो)

बार्सा नेपाल । जारी सिजनमा दुई महत्वपूर्ण उपाधि जितेको बार्सिलोनाले आज बार्सिलोना सहरमा बसमा ट्रफी राखेर परिक्रमा गर्दैछ । कोपा डेल रेको फाइनलमा सेभियालाई ५–० गोलले पराजित गरेर सिजनको पहिलो उपाधि तथा डेर्पोटिभोलाई हराएरसँगै जारी सिजनको ला लिगा उपाधि बार्सिलोनाले जितेको छ ।

बसको अगाडि दुई वटा उपाधि रहनेछ भने सँगै खेलाडी तथा पदाधिकारीहरु पनि रहनेछन् । नेपाली समय अनुसार पौने १० बजे सुरु हुने परिक्रमा बार्सिलोनास्थित वल्र्ड ट्रेड सेन्टरबाट सुरु हुनेछ । उक्त परिक्रमा डेढ घण्टाको अर्थात ९० मिनेटको हुनेछ । यसको लागि पहिले नै रुट तय भइसकेको छ ।

 

३० अप्रिल २०१८ मा प्रकाशित

मेसीको ह्याट्रिकसँगै बार्सिलोनाले ४ खेल बाँकी छँदा नै जित्यो ला लिगा उपाधि

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here