इनियष्टाले बार्सिलोना छोड्नेबारे नेपालका ठूला मिडियामा के–के समाचार प्रकाशित भए ?

बार्सा नेपाल । कुनै एउटा खेलाडीले एउटा क्लब छोड्न लाग्दैमा यतिका ठूलो समाचार ? फुटबलबाट नै सन्यास लिएको भए त ठिकै हो तर क्लब छोड्दैमा किन प्राथमिकताका साथ इनियष्टाको बारेमा नेपाली मिडियामा समाचार प्रकाशित भए त ? यो प्रश्न गर्नेहरुलाई आन्द्रेज इनियष्टाको बारेमा थाहा नै रहेनछ भन्दा हुन्छ ।

आन्द्रेज इनियष्टाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि फुटबल क्लब बार्सिलोनाबाट जारी सिजनको अन्त्यसँगै बिदा लिने बताउने बित्तिकै विश्वका साना ठूला मिडियाको ध्यान उनीप्रति खिचियो । यसैबारेमा नेपालका पनि साना ठूला प्रायः सबै मिडियाले उनको बारेमा बिभिन्न शिर्षककमा समाचार प्रकाशित गरेका छन् । यहाँ हामीले उनको बारेमा प्रकाशित समाचारहरुको लिंक राखेका छौं ।

कान्तिपुरबाट

इनिस्टाको बार्सिलोना बिदाइले उब्जाएका प्रश्न

नयाँ पत्रिका

इनिस्टाले बार्सिलोना छाड्ने

अनलाईन खबर

सिजनको अन्त्यमा बार्सिलोना छाड्ने इनिस्टाको घोषणा

नेपाल समाचारपत्र’

इनिस्टाले बार्सिलोना छाड्ने भए

उज्यालो अनलाईन

आहा ! इनिएस्टाको जादु !!

बार्सिलोना छोड्ने घोषणा गर्दै भक्कानिए इनिस्टा

नेपाल लाईभ

आन्द्रेस इनिस्टाले १६ वर्षपछि बार्सिलोना छाड्दै

नेपाल खबर

इनिस्टाले रुदैँ गरे बार्सिलोना छाड्ने घोषणा

२८ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोनालाई डिर्पोटिभोले ‘गार्ड अफ अर्नर’ दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here