यसरी लुईस इन्रिके र अर्नेष्टो भालभर्डेले रियल सोसिडाडको रेकर्ड भंग गरे

बार्सा नेपाल । बार्सिलोनाले सिजन २०१६–१७ को ला लिगाको ३१ औं खेलदेखि हार व्यहोरेको छैन । सन् २०१७ को अप्रिल ८ मा मालागाले बार्सिलोनालाई उसैको घरेलु मैदान ला रोजालेडामा २–० गोलले हराएको थियो । उक्त खेलमा स्यान्ड्रो रामिरेज तथा जोनीले एक/एक गोल गरेका थिए । सो खेलमा निरिह बनेको बार्सिलोनाले हालसम्मको ला लिगा अन्तर्गतको ३८ खेलमा कुनैमा पनि हार व्यहोरेको छैन ।

बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई ३–१ गोलले पराजित गरेसँगै रियल सोसिडाडले सिजन १९७८–७९ देखि सिजन १९७९–८० सम्म राखेको ३८ खेलमा अपराजित रेकर्ड बराबरी गरेको छ ।

यहाँ हामीले मालागासँग हारेपछि अपराजित बार्सिलोनाको यात्राबारेमा जानकारी प्रस्तुत गरेका छौं ।

सिजन २०१६/१७

यो सिजनको बार्सिलोनालाई प्रशिक्षक लुइस इन्रिकेले सम्हालेका थिए । उनले मालागासँग हारेपछि ७ वटा खेलमा निरन्तर जित हासिल गरे र ला लिगाको उपविजेताको रुपमा सिजनको अन्त्य गरे ।

म्याच डेः ३२

बार्सिलोना ३–२ रियल सोसिडाड

म्याच डेः ३३

रियल मड्रिड २–३ बार्सिलोना

म्याच डेः ३४

बार्सिलोना ७–१ ओसासुना

म्याच डेः ३५

इस्प्यानियोल ०–३ बार्सिलोना

म्याच डेः ३६

बार्सिलोना ४–१ भिलारियल

म्याच डे: ३७

लास पाल्माज १–४ बार्सिलोना

म्याच डेः ३८

बार्सिलोना ४–२ एइबर

सिजन २०१७/१८

जारी सिजनको बार्सिलोनाको टिमलाई प्रशिक्षक अर्नेष्टो भालभर्डेले सम्हालेका छन् । उनले बार्सिलोना सम्हालेपछि हालसम्म ला लिगाको कुनै पनि खेलमा हार व्यहोरेको छैन । ला लिगाको ३२ खेल सकिँदा बार्सिलोनाले २५ खेलमा जित, ७ खेलमा बराबरी खेलेर ८२ अंक जोडेको छ ।

भालभर्डेको नेतृत्वमा रहेको बार्सिलोनाले ला लिगामा खेलको खेलेको खेलको हाइलाइट्स

म्याच डेः १

बार्सिलोना २–० रियल बेटिस

म्याच डेः २

आलाभेस ०–२ बार्सिलोना

म्याच डेः ३

बार्सिलोना ५–० इस्प्यानियोल

म्याच डेः ४

गेटाफे १–२ बार्सिलोना

म्याच डेः ५

बार्सिलोना ६–१ एइबार

म्याच डेः ६

जिरोना ०–३ बार्सिलोना

म्याच डेः ७

बार्सिलोना ३–० लास पाल्माज

म्याच डेः ८

एथ्लेटिको मड्रिड १–१ बार्सिलोना

म्याच डेः ९

बार्सिलोना २–० मालागा

म्याच डेः १०

एथ्लेटिक बिल्बाओ ०–२ बार्सिलोना

म्याच डेः ११

बार्सिलोना २–१ सेभिया

म्याच डेः १२

लेगानेस ०–३ बार्सिलोना

म्याच डेः १३

भ्यालेन्सिया १–१ बार्सिलोना

म्याच डेः १४

बार्सिलोना २–२ सेल्टा भिगो

म्याच डेः १५

भिलारियल ०–२ बार्सिलोना

म्याच डेः १६

बार्सिलोना ४–० डिर्पोटिभो

म्याच डेः १७

रियल मड्रिड ०–३ बार्सिलोना

म्याच डेः १८

बार्सिलोना ३–० लेभान्टे

म्याच डेः १९

रियल सोसिडाड २–४ बार्सिलोना

म्याच डेः २०

रियल बेटिस ०–५ बार्सिलोना

म्याच डेः २१

बार्सिलोना २–१ आलाभेज

म्याच डेः २२

इस्प्यानियोल १–१ बार्सिलोना

म्याच डेः २३

बार्सिलोना ०–० गेटाफे

म्याच डेः २४

एइबार ०–२ बार्सिलोना

म्याच डेः २५

बार्सिलोना ६–१ जिरोना

म्याच डेः २६

लास पाल्माज १–१ बार्सिलोना

म्याच डेः २७

बार्सिलोना १–० एथ्लेटिको मड्रिड

म्याच डेः २८

मालागा ०–२ बार्सिलोना

म्याच डेः २९

बार्सिलोना २–० एथ्लेटिक बिल्बाओ

म्याच डेः ३०

सेभिया २–२ बार्सिलोना

म्याच डेः ३१

बार्सिलोना ३–१ लेगानेस

म्याच डेः ३२

बार्सिलोना २-१ भ्यालेन्सिया

१५ अप्रिल २०१८ मा प्रकाशित

म्याच डेको दिन क्याम्प नाउमा हुने यी ६ नियमित गतिविधि तपाईलाई थाहा छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here