NEXT MATCH: सेल्टा बिरुद्ध बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले घरेलु लिगको ३३ औं खेल सेल्टाभिगोसँग खेल्दैछ । उपाधिको नजिक रहेको बार्सिलोना सेल्टालाई पराजित गर्न उद्दत रहेको छ ।

खेल सेल्टाको घरेलु मैदानमा अप्रिल १८ मा हुँदैछ ।

यसअघिको पहिलो चरणमा बार्सिलोना र सेल्टाले २–२ गोलको बराबरी खेलेको थियो । खेलमा मेसी तथा स्वारेजले बार्सिलोनाको लागि गोल गरेको थियो भने सेल्टाको लागि आसपास र गोन्जालेजले गोल गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here