राकेटिचले भ्यालेन्सियासँगको खेल गुमाउने सम्भावना

बार्सा नेपाल । रोमासँगको च्याम्पियन्स लिगको दोस्रो खेलमा बार्सिलोनाका मिडफिल्डर इभान राकेटिचको औंलामा चोट लागेको कुरा क्लबले पुष्टी गरेको छ । रोमासँग ३–० गोलले पराजित हुँदाराकेटिचले पुरा खेल खेलेका थिए । खेलको दौरानमा नै उनको औला भाँच्चिएको हो ।

चोटपछि बुधबार राकेटिचको औलाको सर्जरी गरिएको छ । सर्जरीपछि उनी आराम गरेर बसेका छन् । कति समय आराम गर्नुपर्ने भन्ने बारेमा भने केही बताइएको छैन ।

बार्सिलोनाको अबको खेल भ्यालेन्सियासँगा रेहको छ । उनले उक्त खेल गुमाउने सम्भावना बढेको छ ।

१२ अप्रिल २०१८ मा प्रकाशित

NEXT MATCH: भ्यालेन्सियसँगको खेलमा इतिहास रच्ने दाउमा बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here