यी हुन् बार्सिलोनाले यो सिजन घरेलु लिगमा ‘कमब्याक’ गरेका ९ खेलहरु

बार्सा नेपाल । बार्सिलोनाले यो सिजन ला लिगाको कुनै पनि खेल नहार्नुको एउटा मुख्य कारण हो ‘कमब्याक’ गर्ने क्षमता ।

यो सिजन लिगमा ३० खेल सकिँदा कुनै पनि खेलमा हार व्यहोरेको छैन । अघिल्लो सिजनको समेत कुरा गर्ने हो भने बार्सिलोना ला लिगाको ३७ खेल सम्म अपराजित रहँदै आएको छ ।

यस सिजन मात्रै बार्सिलोनाले ९ वटा खेलमा पछि परेको नतिजालाई उल्ट्याएको छ । जसमध्ये ४ खेलमा विजय नै हासिल गरेको छ भने बाँकी ५ खेल बराबरीमा टुंग्याएको छ । यहाँ हामीले बार्सिलोनाले कमब्याक गरेका ला लिगाका ९ खेलको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

यी १० कारण बार्सिलोनाले यो सिजन पनि ‘ट्रेबल’ भित्र्याउन सक्ने

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here