बार्सा र रोमाबीचको खेलको सही उत्तर मिलाउने ४ जनाको नाम घोषणा

बार्सा नेपाल । बार्सा नेपाल डटकमले बार्सिलोना र रोमाबीचको खेलको सही नतिजा अनुमान गर्ने ४ जना विजेताको नाम घोषणा गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गतको उक्त खेलको ‘प्रेडिक्ट टु विन’मा जम्मा १ हजार ७८ जना सहभागी भएका थिए । तीमध्ये सही उत्तर मिलाउने ४३ जनामध्येबाट ४ जना विजेताको घोषणा गरिएको छ ।

विजेताहरु


उल्लेखित ४ जना विजेताहरुले क्यूएफएक्स सिनेमाको एक/एक वटा टिकट प्राप्त गरेका छन् । विजेताहरुलाई हामी चाँडै नै फोनमा नै सम्पर्क गरेर टिकट प्रदान गर्नेछौं । यदी फोन नलागेको खण्डमा उनीहरुलाई इमेलमार्फत सम्पर्क गर्नेछौं ।

टेलिफोन वा इमेल गरेको ७२ घण्टाभित्र उनीहरुले आफुले जितेको उपहारको दावी गरिसक्नुपर्नेछ । अन्याथा हामी जिम्मेवार हुनेछैनौं ।

विजेताहरुले टिकट कसरी कलेक्सन गर्ने भन्ने कुरा फोनमा वा इमेलमा नै भन्नेछौं ।

यतिका धेरै उत्साहजनक सहभागिताको लागि हामी धन्य छौं र आगामि दिनमा अझै आकर्षक पुरस्कारहरु थप्दै जानेछौं ।

© बार्सा नेपाल डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here