रोमासँगको खेलअघि मेसीलाई क्याम्प नाउमा ‘उच्च सम्मान’ व्यक्त गरिने

बार्सा नेपाल । रोमासँगको खेल सुरु हुनुभन्दाअघि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई घरेलु मैदान क्याम्प नाउमा सम्मान गरिने भएको छ ।

बिहीबार बिहान साढे १२ बजे (नेपाली समय अनुसार) सुरु हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग सुरु हुनुभन्दा अघि मेसीलाई क्लबले सम्मान ब्यक्त गर्न लागेको हो । मेसीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीबिरुद्ध गोल गर्दै १०० गोल पुरा गरेका थिए ।

उनलाई सम्मान व्यक्त गर्न बार्सिलोनाको पूर्व कप्तान कार्लेस पुयोल पनि उपस्थित हुनेछन् ।

४ अप्रिल २०१८ मा प्रकाशित

MATCH DAY PREVIEW: बार्सिलोना बिरुद्ध रोमा

इटालियन क्लब बिरुद्ध मेसीको एक दर्जन गोल (भिडियाे सहित)

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here