बार्सिलोनालाई उम्टीटीको चेतावनी, मेरो रिलिज क्लज धेरै छैन

बार्सा नेपाल । पछिल्लो समय बार्सिलोनाका सेन्टरब्याक स्यामुअल उम्टीटीले क्लब छोड्न लागेको हल्ला व्यापक भइरहेको बेला बिभिन्न खाले समाचारहरु प्रकाशनमा आइरहेका छन् । उनले आफ्नो भत्ता नबढाइदिएको खण्डमा क्लब छाड्नेसम्मको कुरा प्रकाशित भइसकेको छ ।

मार्साको अनलाईन संस्करणका अनुसार उनले आफ्नो रिलिज क्लज थोरै भएको कारण त्यतीको पैसा हाल्न धेरै क्लब तयार रहेको बताइसकेका छन् । बार्सिलोनाले उम्टीटीको रिलिज क्लब जम्मा ६० मिलियन यूरो तोकेको छ । उनको माग वार्षीक ९ मिलियन यूरो पाउनुपर्ने रहेको छ । तर, क्लब भने यो कुरामा सहमत रहेको छैन । त्यसकारण यो कुरा मिडियासम्म आइपुगेको हो ।

३ अप्रिल २०१८ मा प्रकाशित

युम्टीटी र बार्सिलोनाबीच विवाद, यसको फाइदा उठाउन खोज्दै म्यान्चेस्टर युनाइटेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here