इटालियन क्लब बिरुद्ध मेसीको एक दर्जन गोल (भिडियाे सहित)

बार्सा नेपाल । स्टार खेलाडी लियोनल मेसीले च्याम्पियन्स लिगमा हालसम्म इटालियन क्लबबिरुद्ध १२ गोल गरेका छन् । बिहीबार बिहान साढे १२ बजे (नेपाली समयअनुसार) रोमासँग हुने क्वार्टरफाइनल अन्तर्गतको खेलमा पनि उनी मुख्य आकर्षको रुपमा उत्रनेछन् ।

च्याम्पियन्स लिगमा १ सय गोल पुर्याइसकेका मेसीले इटालियन क्लबबिरुद्ध खेलेको १९ खेलमा उक्त गोलसंख्या पुर्याएका हुन् । मेसीले सबैभन्दा बढी एसीमिलान बिरुद्ध गोल गरेका छन् । उनले एसीमिलानबिरुद्ध मात्रै ८ गोल गरेका छन् । त्यस्तै रोमा तथा यूभेन्टसबिरुद्ध पनि गोल गरेका छन् ।

भिडियाेकाे लागि यहाँ क्लिक अावश्यक

बार्सिलोनाको लागि रोमा कस्तो प्रतिद्धन्द्धी ? (हार जितको हिसाव)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here