बार्सिलोनाका ४० अध्यक्ष, को कति सफल ?

बार्सा नेपाल । स्पेनिस घरेलु लिग ला लिगा खेल्ने सबैभन्दा पुरानो मध्येको क्लब फुटबल क्लब बार्सिलोना पछिल्ला वर्षहरुको सफल सबैभन्दा क्लब हो । सन् १८९९ मा स्थापना भएयता हालसम्म ४० जनाले क्लबको अध्यक्षता गरिसकेका छन् । बार्सिलोना यसका सदस्यहरुबाट संचालन हुने क्लब हो । साथै यसको सीमित हिस्सा निजी क्षेत्रलाई दिइएको छ ।

सदस्यहरुबाट संचालित क्लब भएको कारणले गर्दा क्लबको अध्यक्ष मतदानमार्फत चुनिने गर्छ । यसरी चुनावमार्फत धेरै मत ल्याउने अध्यक्षको भूमिका क्लबमा अहम् हुने गर्छ । जस्तो क्लबको व्यबस्थापन, खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी नियुक्त गर्ने, योजना तथा नीति नियम बनाउने लगायत रहेका छन् ।

स्पेनको बार्सिलोनामा रहेको क्लबलाई पनि बिभिन्न देशः बेलायत, जमर्न, स्विेडन तथा स्पेनकै नागरिकहरु आएर सम्हाले । क्लबमा सबैभन्दा धेरै कार्यकाल जोन ग्याम्परले सम्हाले । उनी ५ पटक अध्यक्ष बने । क्लबले सबैभन्दा धेरै उपाधि २७ पटक जोसेप लुइस नुनेजको पालामा जित्यो ।

यहाँ हामीले बार्सिलोनाका अध्यक्षहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं साथै ती अध्यक्षहरुको कार्यकालमा बार्सिलोनाले पाएको उपलब्धीहरु पनि समावेश गरेका छौं ।

चैत १७, २०७४ मा प्रकाशित

बार्साको घरेलु मैदान ‘क्याम्प नाउ’बारे ९ तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here