बार्सिलोनाले अब ला लिगामा यी ९ खेल खेल्न बाँकी

बार्सा नेपाल । बार्सिलोनाले यस सिजन ला लिगामा २९ खेल खेल्दा कुनै पनि हार व्यहोरेको छैन । हालसम्म बार्सिलोनाले २३ खेलमा जित तथा ६ खेलमा बराबरी खेलको हो । बार्सिलोनाले हालसम्म लिगमा ७५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ६४ अंक जोडेको छ ।

यस सिजनको लिगमा बार्सिलोनाले अझै ९ खेल खेल्न बाँकी नै रहेको छ ।

सेभिया–बार्सा

मितिः अप्रिल १
समयः १२ः ३० बजे
पहिलो चरणको नतिजाः २–१ गोलको जित

बार्सा–लेगानेस

मितिः अप्रिल ८
समयः १२ः ३० बजे
पहिलो चरणको नतिजाः ३–० गोलको जित

बार्सा–भ्यालेन्सिया

मितिः अप्रिल १५
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः २–० गोलको जित

सेल्टा भिगो–बार्सा

मितिः अप्रिल १८
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः ५–० गोलको जित

भिर्पोटिभो–बार्सा

मितिः अप्रिल २९
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः ४–० गोलको जित

बार्सा–रियल मड्रिड

मितिः मे ६
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः ३–० गोलको जित

बार्सा–भिलारियल

मितिः मे ९
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः २–० गोलको जित

लेभान्टे–बार्सा

मितिः मे १३
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः ३–० गोलको जित

बार्सा–रियल सोसिडाड

मितिः मे २०
समयः तोकिन बाँकी
पहिलो चरणको नतिजाः ४–२ गोलको जित

डिफेन्डर डिन्हे ३ हप्ता मैदान बाहिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here