टेर स्टेगन घाइते, सेभियासँगको खेलअघि मेडिकल परिक्षण हुने

बार्सा नेपाल । बार्सिलोनाका पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले ब्राजिल बिरुद्धको खेल खेलेनन् । चोटको कारण उनी बार्सिलोना फर्किसकेका छन् ।

जमर्नी राष्ट्रिय टिमका प्रशिक्षक जोचिम लोउले उनलाई चोट लागेपछि केभिन ट्रर्यापललाई गोल पोष्टको जिम्मेवारी दिएका थिए ।

उनलाई घुँडामा चोट लागेको हो ।

यद्यपी जमर्नीका प्रशिक्षक जोचिम लोउले उनको चोट गम्भीर नरहेको बताएका छन् । टेर स्टेगन बार्सिलोना आईसकेका छन् । उनीको थप परिक्षण बार्सिलोनामै हुनेछ । सम्भवत उनले सेभियासँगको खेल खेल्नछन् ।

मलाई थाहा छ मेसी म भन्दा असाध्यै राम्रा खेलाडी थिएः रोनाल्डिन्हो

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here