ओसासुनाले बार्सा बीलाई हरायो

बार्सा नेपाल । बार्सिलोना बीले सेगुन्डा डिभिजनको खेलमा पराजय व्यहोरेको छ । घरेलु टिम बार्सिलोना बीले खेलमा नियन्त्रण गरेको भए पनि गोल भने गर्न सकेन । उता ओसासुनाले भने खेलको ९ औं मिनेटमा नै गोल गरेको थियो । उक्त गोल रोबर इबानेज तथा ७६ औं मिनेटमा क्यूइले गोल गरेका थिए ।

खेलमा बार्सा बीले थुप्रै गोल गर्ने अवसर पाएको थियो तर, परिणत भने हुन पाएन । खेदमा कार्लेस एलेनाले गोेल गर्ने प्रयास गरेका थिए । तर, उनी पनि सफल भएनन् ।

लिगमा ३२ खेल खलेको बार्सा बी १६ औं स्थानमा छ । २२ टिम सम्मिलित लिगमा बार्सा बी १६ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here