बार्सिलोनाका खेलाडी मेसी, मिना र गोमेजले विश्वकप २०१८ को जर्सी देखाए

बार्सा नेपाल । यतिबेला बार्सिलोनाका १६ जना फुटबल खेलाडीहरु विश्वकपको तयारीको आ आफ्नो देशमा रहेका छन् विश्वकपको मिति नजिकिँदै गर्दा ति खेलाडीहरु राष्ट्रिय टोलीमा सामेल भएका छन् ।

रसियामा हुने विश्वकपकोे लागि कतिपय देशहरुले जर्सी पनि सार्वजनिक गरिसकेका छन् । यसबारेमा आ–आफ्नो फुटबल फेडरेसनले आधिकारिक जानकारी पनि दिइसकेका छन् । यसैक्रममा मंगलबार लियोनल मेसीलाई आफ्नो देशको जर्सीमा देख्न पाइयो । मेसीले लगाएको जर्सी भने अवे किट हो ।

केही तस्बिरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here