बिल्बाओबिरुद्धको खेलमा डेम्बेले स्टार्टिङ लाइनअपमा

बार्सा नेपाल । केहीबेरपछि शुरु हुने बिल्बाओसँगको खेलमा बार्सिलोनाले ११ जना खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

डेम्बेलेले यसअघिका खेल चेल्सी र मालागासँगको खेलमा सुन्दर खेल खेलेका थिए । आज स्वारेज पँहेलो कार्डको कारण एक खेलको निलम्बनमा परेको हुनाले उनी प्रशिक्षक भालभर्डेको रोजाइमा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here