मेसीको उत्कृष्ट फ्रि–किकमा बार्सिलोना पहिलो हाफमा १–० ले अगाडि

बार्सा नेपाल, फागुन २० । बार्सिलोना र एथ्लेटिको मड्रिडबीच जारी ला लिगा अन्तर्गतको खेलमा पहिलो हाफमा बार्सिलोनाले अग्रता लिएको छ । खेलको २६ औं मिनेटमा बार्सिलोनाले पाएको फ्रि किकलाई मेसीले नै गोलमा परिणत गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले निकै दवाव सृजना गरिरहेको छ । हालसम्म ६ वटा प्रहार पोष्टमा प्रहार गरेको छ भने एथ्लेटिको मड्रिडले प्रहार नै गर्न सकेको छैन ।

बार्सिलोना              |        एथ्लेटिको मड्रिड

६७ बल पोसेसन ३३
७ कर्नर ०
६ फाउल १२
१ पँहेलो कार्ड १

क्याम्प नाउमा ९० हजार ३६५ जनाले उक्त खेल प्रत्यक्ष रुपमा हेरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here