चेल्सीबिरुद्ध मेसीले गोल गरेपछि ‘वाइल्ड सेलिब्रेसन’ (१० फोटोमा)

बार्सा नेपाल, फागुन ९ । लियोनल मेसीले चेल्सी बिरुद्धको खेलमा पनि गोल गरेपछि च्याम्पियन्स लिग खेल्ने ३१ क्लबबिरुद्ध उनले गोल गरेका छन् । उक्त गोलसँगै मेसीको नाममा अर्को रेकर्ड पनि थपिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा सबैभन्दा धेरै गोल (२२ गोल) गर्ने खेलाडी पनि मेसी नै बनेका छन् ।

च्याम्पियन्स लिगमा मेसीको गोल ९८ पुगेको छ । उनले जम्मा १२२ खेलमा यतिका गोल गरेका हुन् ।

मेसीले चेल्सी बिरुद्धको खेलमा उसैको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बराबरी गोल गरेपछि उनी बिरुद्ध चेल्सीलाई गोल गर्न सकेन भन्ने आरोपको जवाफ उनले दिएका छन् ।

चेल्सीका खेलाडीहरुले मात्रै होइन प्रशिक्षक एन्टिोनियो कोन्टेलाई पनि मेसी खतरनाक खेलाडी भएका थाहा हुँदा हुँदै पनि उनलाई रोक्न सकेनन् । यहाँ हामीले मेसीले चेल्सी बिरुद्ध गोल गरेपछिको ‘वाइल्ड’ सेलिब्रेसनका फोटोहरु राखेका छौं ।






अन्ततः मेसीले चेल्सीबिरुद्ध पनि गोल गरे






1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here