बार्साको जुभिनिल एले ओलिभारलाई भारी गोल अन्तरले हरायो

बार्सा नेपाल, माघ २९ । बार्सिलोनाको अन्डर १९ टिम जुभिनिल एले ओलिभारलाई ५–० गोलले हराएको छ । अर्नर डिभिजन ग्रुप ३ को शिर्ष स्थानमा रहेको जुभिनिल एले आइतबार सम्पन्न खेलमा खेलमा छैटौं स्थानमा रहेको ओलिभारलाई हराएको हो ।

जुभिनिल ए को जितमा राक्वी पुयग, जुआन मिरान्डा, एलेक्स कोलाडो, गुइलिम जेमी तथा एलेक्जेन्ड्रो माक्र्वेसले एक/एक गोल गरेका हुन् ।

युईएफए युथ लिग पनि खेल्ने जुभिनिल ए अर्नरी डिभिजनको शिर्ष स्थानमा छ । २३ खेलबाट जुभिनिल एले ५६ अंक जोडेको छ ।

अंक तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here