बार्सासँग फाइनल खेल्न पाउँनु सेभियाको सौभाग्य ! (SOCIAL MEDIA)

बार्सा नेपाल, माघ २६ । बार्सिलोनाले लगातार ५ सिजन स्पेनिस कप कोपा डेल रेको फाइनलमा स्थान बनाएपछि सामाजिक सञ्जालमा कोउटिन्हो, स्वारेज, भ्यालेन्सिया बार्सा, भ्यालेन्सिया ०–२ बार्सिलोना, आन्द्रे गोमेज, सिलेसन लगायतको ट्रेन्ड चलेको छ ।

बार्साले फाइनलमा प्रतिद्धन्दी पाएको सेभियाले त अझै बधाई दिँदै बार्सासँग फाइनलमा खेल्न पाउनु सौभाग्यको कुरा हो । पुनः फाइनलमा भेट भएको छ तर, सन् २०१६ को जस्तो नतिजा नहोस् भनेर फाइनलमा हार्दाको फोटो ट्वीटरमा राखेको छ ।

बार्सा अध्यक्ष, जेसोफ मारिया बार्तोमेउ

म्यामुअल मार्सडेन, इएसपीएन तथा डायरियो स्पोर्टको लागि बार्सिलोना सम्बाददाता

बार्सा युनिभर्सल, ट्वीटर एकाउन्ट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here