एलेक्सिस सान्चेजलाई १८ महिनाको जेल सजायँ

बार्सा नेपाल, माघ २५ । बार्सिलोनाका पूर्व खेलाडी तथा हालका म्यान्चेस्टर युनाइटेडका खेलाडी एलेक्सिस सान्चेजलाई १ वर्ष ६ महिनाको जेल सजायँ सुनाइएको छ । जनावरी ट्रान्सफर विन्डोमा आर्सनल गएका उनलाई स्पेनको एक अदालतले कर छलीको आरोपमा जेल सजायँ सुनाएको हो ।

स्पेनको कानुन अनुसार दुई वर्षभन्दा कम सजायँ जेल सजायँ पाएकाहरुले जेल बस्नु पर्दैन । त्यसैले उनले पनि जेलको सजायाँ भोग्नुपर्दैन ।

सान्चेजले सन् २०११ देखि २०१४ सम्म ८८ खेल खेलेका थिए । त्यसपछि उनी आर्सनल हानिएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here