बार्साबारे लेख्न मन हुनेलाई अवसर

बार्सा नेपाल । के तपाईलाई फुटबल क्लब बार्सिलोना (क्लब, खेलाडी, प्रशिक्षक, ला मासिया, पदाधिकारी, पूर्व खेलाडी, प्रतिद्धन्दी टिमबारे लेख लेख्न चाहानुहुन्छ ?

तपाईमा त्यो इच्छा छ भने हामी तपाईलाई सहयोग गर्न तयार छौं । त्यसको लागि तपाईले [email protected] मा इमेल गर्न सक्नुहुन्छ वा ९८५१०५३५८२ मा सिधा सम्पर्क गर्न सक्नुहुन्छ । – बार्सा नेपाल, सुवास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here