यी हुन् इस्प्यानियोलसँगको खेलका लागि बोलाइएका बार्साका खेलाडीहरुको सूची

बार्सा नेपाल, माघ २० । प्रशिक्षक अर्नेष्टो भालभर्डेले क्याटालान डर्बी भिडन्तको लागि अन्तिम १९ जना खेलाडीहरुको सूची निकालेका छन् । आइतबार राति ९ बजे (नेपाली समय अनुसार) हुन खेलमा भ्यालेन्सियासँग भएको कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बोलाइएका खेलाडीहरुमध्ये नेल्सन सेमेडोमात्रै थप भएका छन् ।

खेलमा ओस्माने डेम्बेले र थोमास भर्माइलिन चोटको कारण मैदान बाहिरै रहेका छन् । फुड पोइजनको कारण आन्द्रे गोमेज डर्बी भिडन्तमा मैदान बाहिरै रहने भएका छन् ।

डेम्बेलेले शनिबार सहकर्मीहरुसँग ट्रेनिङ गरे पनि उनलाई टिममा भने समाबेश गरिएको छैन ।

बोलाइएका खेलाडीहरुको सूची

  • टेर स्टेगन
  • नेल्सन सेमेडो
  • जेरार्ड पिके
  • इभान राकेटिच
  • सर्जियो बुस्केट
  • डेनिस स्वारेज
  • आन्द्रेज इनियष्टा
  • लुईस स्वारेज
  • लियोनल मेसी
  • ज्यास्पर सिलेसन
  • फिलिप कोउटिन्हो
  • पाउलिन्हो
  • पाको अल्कासर
  • जोर्डी अल्बा
  • लुकास डिने
  • सर्जी रोबर्टो
  • एलेक्सिस भिडाल
  • स्यामुअल युम्टीटी र
  • यारी मिना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here