क्याम्प नाउमा मेसीको गज्जबको रेकर्ड

बार्सा नेपाल, माघ १७ । बार्सिलोनाका स्टार खेलाडी
लियोनल मेसीले घरेलु मैदान क्याम्प नाउमा ला लिगाको २०० खेल खेल्दा जम्मा ११ खेलमा मात्रै हार व्यहोरेका छन् भने १७१ खेलमा जित हासिले गरेका छन् ।

२०० खेलमा उनको गोलको योगदान पनि गज्जबकै छ । उनले २१२ गोल गरेका छन् भने ८९ वटा एसिस्ट प्रदान गरेका छन् ।

यो श्रृङ्गाला अझै जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here