स्वारेज र मेसीको गोलले बार्सिलोनाको अग्रता

माघ १२ । स्पेनिस कप कोपा डेल रेको दोस्रो लेगमा बार्सिलोनाले इस्प्यानियोल विरूद्द पहिलो हाफमा २-० गोलको अग्रता लिएको छ ।

खेलको ९ अौं मिनेटमा नै एलेक्सिस भिडालको पासमा स्वारेजले गोल गरेका हुन् ।

त्यस्तै २५ अौ मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई समग्रमा २-१ गोलको अग्रता दिएका छन् । खेलमा अझै दोस्रो हाफ बाँकी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here