बार्सिलोनाको गोलको वर्षा (आजको पत्रपत्रिकाबाट)

काठमाडाैं पाेष्टबाट

माघ ९ । आइतबार राति रियल बेटिसको घरेलु मैदान बिनिटो भिलामरिनमा सम्पन्न ला लिगा अन्तर्गततको खेलमा बार्सिलोना ५–० गोलले विजयी भएको समाचारलाई आजको नेपाली राष्ट्रिय दैनिकहरुले प्राथमिकताका साथ छापेका छन् ।

बार्सिलोनाको जितमा इभान राकेटिचले एक गोल तथा स्वारेज मेसीले २–२ गोल गरेका थिए । जितसँगै बार्सिलोनाले लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दुरी ११ अंकमा पुर्याएको छ ।

आजको पत्रपत्रिकामा प्रकाशित बार्सिलोना सम्बन्धी समाचार

अन्नपूर्ण पोस्ट्बाट

गाेरखापत्रबाट


कान्तिपुरबाट

नागरिक दैनिकबाट


नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here