ला लिगाको आधा खेल सकिँदा के–के भयो ? (विश्लेषण)

माघ ६ । ला लिगामा यो सिजन करिब–करिब आधा खेल समाप्त भइसकेको छ । हालसम्मको नतिजाअनुसार बार्सिलोना दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ९ अंकले माथि रहेको छ । बार्सिलोनाले यो सिजन लिगमा कुनै पनि खेल हारेको छैन । हालसम्म ला लिगामा के के भयो त ?

लिगको शिर्ष स्थानमा रहने पाँच टिम

पाँच उच्च गोलकर्ता

  • लियोनल मेसी १७ गोल (बार्सिलोना)
  • लुईस स्वारेज १३ गोल (बार्सिलोना)
  • आयगो पासपास ११ गोल (सेल्टा)
  • सिमोज जाजा १० गोल (भ्यालेन्सिया)
  • स्टुआनी १० गोल (जिरोना)

सार्वाधिक एसिस्ट प्रदान गर्ने खेलाडी

  • सिस्टो ९ एसिस्ट (सेल्टा भिगो)
  • लियोनल मेसी ८ एसिस्ट (बार्सिलोना)
  • गोन्कालो गुडेस ८ एसिस्ट (भ्यालेन्सिया)
  • गुर्डाडो ६ एसिस्ट (रियल बेटिस)
  • जोर्डी अल्बा ६ एसिस्ट (बार्सिलोना)

सर्वाधिक सट हान्ने पाँच खेलाडी

  • लियोनल मेसी ९० सट (बार्सिलोना)
  • क्रिस्टियानो रोनाल्डो ७२ सट (रियल मड्रिड)
  • लुईस स्वारेज ५० सट (बार्सिलोना)
  • आयगो आसपास ४१ सट (सेल्टा भिगो)
  • विलियन जोसे ४१ सट (रियल सोसिडाडा)

सबैभन्दा थोरै गोल खाने गोलकिपर

  • जोन ओब्लाक ८ गोल (एथ्लेटिको मड्रिड)
  • टेर स्टेगन ९ गोल (बार्सिलोना)
  • गुयल्टा १६ गोल (गेटाफे)
  • कुयलर १७ गोल (लेगानेस)
  • नेटो १७ गोल (भ्यालेन्सिया)

सार्वधिक रेड कार्ड खाने खेलाडी

  • सर्जियो रामोस २ रेड कार्ड (रियल मड्रिड)
  • जोर्डी अमाट २ रेड कार्ड (रियल बेटिस)
  • एड्रियन १ रेड कार्ड (मालागा)
  • एस्सा मान्डी १ रेड कार्ड (रियल बेटिस)
  • अल्भारो जिमिनेज १ रेड कार्ड ( गेटाफे)

सर्वाधिका एलो कार्ड पाउने खेलाडी

  • ड्यानी पारेजो १० एलो कार्ड (भ्यालेन्सिया)
  • ड्यानी गार्सिया ९ एलो कार्ड (आइबार)
  • अल्भारो ८ एलो कार्ड (भिलारियल)
  • एन्टुअन्स ८ एलो कार्ड (गेटाफे)
  • काला ८ एलो कार्ड (गेटाफे)

1 COMMENT

  1. A good initiation. Used to search Facebook fan pages for Game infos. This will be alot useful for every of us . ❤❤
    Visca barca.
    Keep growing brothers

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here